FAQs Complain Problems

जग्गा उपलब्ध गराउने सम्बन्धी सूचना ।

सूचना !

जग्गा उपलब्ध गराउने  सम्बन्धी  सूचना । 

उपरोक्त  बिषयमा नेपाल सरकार मन्त्रिपरिषद्को  निर्णय बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भइ यस गाउँपालिकाको वडा नं ३  िस्थत मानेचेत नजिकको क्षेत्रमा गाउँपालिका भवन निर्माणकाे लागि आवश्यक करिव १० रोपनी जग्गा हकभोगको निस्सा सहित यो सूचना प्रकाशित भएकाे  मितिले १५ दिन भित्र गाउँपालिका कार्यालयमा निवेदन  दिनुहुन यो सूचना प्रकाशित गरिएकाे छ।

आर्थिक वर्ष: