FAQs Complain Problems

जेष्ठ नागरिक परिचयपत्र वितरण सम्बन्धि सूचना ।

प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका कार्यालयले ६० बर्ष वा सो भन्दा माथि उमेर हुनु भएका नागरिकहरुलाई सार्वजनिक सवारी साधन, सार्वजानिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजानिक स्थलमा सुबिधा तथा सहुलियत प्राप्त गर्न मिति २०७५/१२/२५ गते देखि जेष्ठ नागरिक परिचयपत्र वितरण गरिने भएकोले सम्बन्धित सबैलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजपत्र:

१. निवेदन

२. नागरिकताको फोटोकापी- १ प्रति

३. pp size फोटो- २ प्रति

आर्थिक वर्ष: