FAQs Complain Problems

बेरोजगार दर्ताको निवेदन दिने सम्बन्धि सूचना ।

यस म्यागङ गाउँपालिका अन्तरगत पर्ने सबै वडाका बेरोजगार व्यत्तिहरुले आ-आफ्नो वडा कार्यलयमा यही वैशाख मसान्त भित्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम स‌चालन निर्देशिका, २०७५ को अनुसुची १ बमाेजिमको ढाँचामा बेरोजगार दर्ताको लागि अवश्याक कागजत सहित  नि:शूल्क निवेदन दिनुहुन सम्बन्धित सबैलाई जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ । 

आर्थिक वर्ष: