FAQs Complain Problems

सडक अधिकार क्षेत्र तोकिएको बारे सूचना ।

सूचना !

सडक अधिकार क्षेत्र तोकिएको बारे सूचना ।

मिति २०७६।०१।१७ गते यस गाउँपालिकाको गाउँसभाकाे  निर्णयानुसार यस गाउँपालिका अन्तरगतका स्थानीय सडकहरुको सडक अधिकार क्षेत्र (मापदण्ड)  निम्न बमोजिम तोकिएकाे हुदाँ सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएकाे छ । राष्ट‍्रिय रणनितिक सडक तथा जिल्ला स्तरीय सडकको हकमा सम्बन्धित निकायले ताेकेकाे मापदण्ड लागू हुनेछ ।  

आर्थिक वर्ष: