FAQs Complain Problems

प्राविधिक सहायक करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना !

प्रस्तुत बिषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. २०७६/७७ च. न.- २३ को मिति २०७७/०४/१२ को पत्रानुसार यस म्यागङ गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि  योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र माग वमोजिमका विवरण र राजश्व तिरेका रसिद सहित यस कार्यालयमा निबेदन दिनहुन अनुरोध छ ।

आर्थिक वर्ष: