FAQs Complain Problems

रोजगार संयोजक उम्मेदवारहरुको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सिंहदरबार, काठमाण्डौँ मार्फत संचालन हुने "प्रधानमन्त्री रोजगार कार्यक्रम" कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रहने रोजगार संयोजक पदपूर्तिको लागि रोजगार संयोजकको पदपूर्ति र सेवा सम्बन्धी मापदण्ड, 2076 को दफा 7 बमोजिम मिति 2076।9।9 मा दरखास्त आह्वान भएकोमा तोकिएको म्याद भित्र प्राप्त आवेदनको आधारमा सोही मापदण्डको दफा ८ बमोजिम देहाय बमोजिम उम्मेदवारहरुको प्रारम्भिक योग्यताक्रमको सुची प्रकाशन सँगै छनौट परिक्षाको मिति, समय र स्थान तोकीएको व्यहोरा अनुरोध छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: