FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता आ.ब. २०७५/०७६ तेश्राे किस्ता सम्बन्धि सूचना ।

प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका अन्तरगत रहनुभएकाे सामाजिक सुरक्षा भत्ता लाभग्रहीहरुकाे लागि आ.ब. २०७५/०७६ तेश्राे किस्ता (अन्तिम किस्ता) बैंकमा निकासा भएकाे व्यहाेरा जनकारी गराउँदै सम्बन्धित बैंकमा सम्पर्क राखी सामाजिक सुरक्षा भत्ता वापतकाे रकम प्राप्त गर्न हुन याे सूचना प्रकाशित गरिएकाे छ ।

आर्थिक वर्ष: