FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता आ.ब. २०७६/०७७ प्रथम निकासा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका अन्तरगत रहनुभएको सामजिक सुरक्षा भत्ता लाभग्रहीहरुको लागि आ.ब. २०७६/०७७ प्रथम  किस्ता बैङ्कमा निकासा भएको व्यहाेरा जनकारी गराउँदै सम्बन्धित बैङ्कमा सम्पर्क राखी सामाजिक सुरक्षा भत्ता वापतको रकम प्राप्त गर्न याे सूचना प्रकाशित गरिएको छ । 

१. म्यागङ गा.पा. वडा न. १, २, ३ र ४ – श्री ज्याेति विकास बैङ्क, देउराली शाखा, नुवाकोट ।
२. म्यागङ गा.पा. वडा न.  ५ र ६ – श्री ज्याेति विकास बैङ्क, सामरी शाखा, नुवाकोट ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: