FAQs Complain Problems

सार्वजनिक जग्गा अतिक्रमण उजुरी सम्वन्धि सूचना ।

सूचना ।

हाल देशभर सार्वजनिक जग्गा अतिक्रमण सम्वन्धि  विभिन्न सुचना तथा समाचारहरु प्राप्त भईरहेकाे अवस्थामा सार्वजनिक जग्गा संरक्षणमा विभिन्न निकायहरुकाे अग्रसरता बढ्दै गएकाे छ । सार्वजनिक जग्गा संरक्षण संघ, प्रदेश र स्थानिय तहकाे साझा जिम्मेवारी भित्र पर्ने भएकाेले सार्वजनिक जग्गाहरुकाे अतिक्रमण  सम्वन्धि लगत संकलन गरि अतिक्रमित जग्गा हटाउन गाउँपालिकले विशेष कार्यक्रम सञ्चालन गर्न लागेकाे व्यहाेरा अवगत गराइन्छ ।

अतिक्रमित सार्वजनिक जग्गाकाे संरक्षाणकाे लागि आफ्नाे नजिक  सार्वजनिक जग्गा अतिक्रमणका घटनाहरु भएकाे भए १५ दिन भित्र यस गाउँपालिका कार्यालयमा उजुरी सम्वन्धित सबैमा जानकारीकाे लागि याे सूचना प्रकाशन गरिएकाे छ । यस सम्वन्धि उजुरी इमेल myagangrm@gmail.com बाट  समेत दिन सकिनेछ । 

आर्थिक वर्ष: