FAQs Complain Problems

प्रेस विज्ञप्ति- स्वास्थ्य

यस म्यागङ गा.पा. अन्तर्गत रहेको विभिन्न वडाहरुमा लामो समय देखि निरन्तर रुपमा औषधि सेवन गरिरहेको दिर्घ बिरामी हरुले जस्तै:- मुटुको रोग सम्बन्धि, मृगौला रोग सम्बन्धि, ब्लड प्रेसर सम्बन्धि, मघुमेह (सुगर) रोग सम्बन्धि, क्यान्सर रोग सम्बन्धि तथा अन्य बिरामीहरुको लागि औषधि खाईरहेको तर समयमा औषधि ल्याउन समस्या परिरहेको भएमा सम्बन्धित व्यक्तिमा सम्पर्क गर्नुहुन सबैमा जानकारीको लागि अनुरोध छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: